गौरव र बिनिताको ‘प्याँ प्याँ र पु पु’ (भिडियो)

निरज आर शाक्यको स्वर रहेको ‘प्याँ प्याँ र पु पु’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गौरव पहारी र बिनिता वली फिर्चड छन् । भिडियो :

शब्द तथा संगीत सागर राजको रहेको गीतमा संगीत समायोजन निरान डंगोल र अविन शाक्यको रहेको छ । गीतमा धर्मा गान्र्धवले सारङ्गी बजाएर साथ दिएका छन् भने मादल बजाएर न्हुछे मुनिकरले साथ दिएका छन् । अनिल के मानन्धरले खिचेको भिडियोलाई शिलन लाम्सालले सम्पादन गरेका हुन् । सागर राजको कन्सेप्ट र निर्देशन रहेको गीतलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha