आशिरमान र शिल्पाको ‘द ब्रेकअप’ ट्रेलर रिलिज

फिल्म ‘द ब्रेकअप’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै टे«लर सार्वजनिक गरिएको हो । ट्रेलर हेर्नुस् :

लभ स्टोरी जनराको फिल्ममा आशिरमानको दुई पटक बे्रकअप भएको छ । बे्रकअपले केहि असर नपरेको फिल्मको ट्रेलरमा देखाइएको छ । हेमराज विसीले निर्देशन गरेको फिल्ममा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । कथा, पटकथा निर्देशक विसीकै रहेको छ ।

नरेन्द्र मैनालीले छायांकन रहेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरिरहेका छन् । फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त रुपमा निर्माण गरेका छन् । विशेष पाण्डे र बिराज गौतमको रहेको छ भने शब्द पकाश मल्लको रहेको छ । फिल्म फागुन १७ गते देखि रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha