शाहरुखले किन हेरेनन् आफ्नै डेब्यु फिल्म ?

बलिउड अभिनेता शाहरुख खानले हालै एक अन्तर्वातामा आप्mनो डेब्यु फिल्म नहेरेको बताए । उनले ‘दीवाना’ फिल्मबाट डेब्यु गरेका थिए । यो फिल्म बक्स अफिसमा सफल हुनुका साथै दर्शकले पनि निकै रुचाएका थिए ।

शाहरुखले भने, ‘फिल्ममा काम गर्दा मज्जा आएन भने आफ्नो कुनै पनि फिल्म हेर्दिंन । चाहे त्यो हिट फिल्म होस् या दर्शकको मन जितेको फिल्म होस् । यदि मलाई सुटिङ गर्दा मज्जा लागेन भने त्यो फिल्म कहिलै हेर्दिंन ।’

यो फिल्म नहेर्नुको कारण खुलाउदै भने, ‘फिल्म दीवाना बन्दा मैंले मज्जा लिइन त्यसैले आजसम्म पनि फिल्म हेर्ने इच्छा लागेको छैन । म फिल्ममा निकै मेहेनत गर्छु र फिल्म सुटको मज्जा लिन चाहन्छु ।’

शाहरुख खानको जिरो फिल्म बक्स अफिसमा प्mलप भयो । जिरो फ्लप भएपछि उनी आप्mनो फिल्मी करियरमा निकै फोकस गरिरहेका छन् । शाहरुखले ‘डन ३’ को लागि अन्तरिक्ष यात्री राकेश शर्माको बायोपिक फिल्म छाडेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha