तर्साउने ‘घर’को छायाँकन सकियो

फिल्म ‘घर’ को सम्पूर्ण छायांकन सकिएको छ । राजधानीमा छायांकन गरिएको यो हरर फिल्म २१ दिनमा प्याअप भएको हो ।

डीएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेको फिलम ‘घर’ लाई अर्पण थापाले निर्देशन गरेका हुन् । फिल्ममा निर्देशक थापा सहित नायिका वेनिशा हमाल, सुरक्षा पन्त र कलाकार अस्मिता खनालको मुख्य भूमिको छ । फिल्मको कथा पनि अर्पणकै हो । छायाँकन सकिएपनि ‘घर’ को प्रदर्शन मिति भने तय गरिएको छैन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha