रेखा थापाले मन्त्री विष्टलाई बुझाइन् यस्तो पत्र

विदेशबाट फर्किएका नेपाली मजदुरको सामान त्रिभुवन बिमानस्थलमा जफत भएको विषयमा नायिका रेखा थापाले गत साता देखी आवाज उठिरहेकी छन् । उनले सामाजिक सञ्जालमा नेपाल सरकारको यस प्रकारको कदमको चर्को बिरोध गर्दै आइरहेकी छन् ।

यस्तैमा रेखाले श्रमिक माथि हुने असमान व्यबहार र उनिहरुका घरेलु प्रयोजनका सामान जफत वा कर तिर्न वाध्य पार्ने नियम सच्याउन रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई बुधबार मन्त्रालयमा भेटेर श्रमिकहरुको गुनासो तथा ध्यानाकर्षण पत्र बुझाएकी छन् । पत्र बुझ्ने बित्तिकै मन्त्री विष्टले अर्थ मन्त्रालय सँग समन्वय शुरु गरेको समेत रेखाले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेकी छन् । पढ्नुस् रेखाले मन्त्री विष्टलाई बुझाएको ध्यानाकर्षण पत्र :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha