केकी र विकासको ‘धेरै माया’ सार्वजनिक (भिडियो)

भ्यालेन्टाइन्स डेको अवसर पार्दै नयाँ म्युजिक भिडीयो ‘धेरै माया’ बोलको गीत सार्वजनिक गरिएको छ । केकी अधिकारी र विकास लामिछाने फिचर्ड भिडियोमा यी दुईको गहिरो प्रेम देखाईएको छ । भिडियो हेर्नुस् :

हेमन्त शिशिरको शब्द संगीत रहेको गीतमा संगीतकार शिशिर र चर्चित गायिका अन्जु पन्तले स्वर दिएका छन । भिडीयोलाई समन अधिकारीले निर्देशन गरेका छन् । भिडियोमा निरोज श्रेष्ठको छायाँकन, अरुणा घिमिरेको मेकअफ र बिकास धमलाको सम्पादन समाबेश छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha