कंगनाको ‘मर्णिकणिका’ सय करोड क्लबमा प्रवेश

कंगना रनावतको ‘मर्णिकणिकाः द क्विन अफ झाँसी’ सय करोड क्लवमा समावेश भएको छ । यो फिल्म अहिले चौथो हप्तामा प्रर्दशन भइरहेको छ ।

झाँसीकी रानी लक्ष्मीबाईको भुमिकामा देखिएकी कंगनाले अभिनय मार्फत दर्शकको मन जित्न सफल भएकी छिन् । कंगनाले फिल्मकर्मीको सहयोग नपाउँदा निकै आपत्ति जनाएकी थिइन । उनको फिल्म सुस्त रुपमा सय करोडको क्लबमा पुगेको हो । यो फिल्म मार्फत कंगनाले निर्देशनमा डेब्यु गरेकी छन् ।

फिल्मलाई राधा कृष्ण जगरलामुडी र कंगनाले निर्देशन गरेका हुन् । फिल्ममा कंगनाको साथै अंकिता लोखन्डे, अटुल कुलकर्नी, सुरेश उवेरै लगायत कलाकारको अभिनय गरेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha