अमेरिकन गायक बिलीलाई ‘रणवीरको भाई’ भन्दै मजाक

–एजेन्सी
बलिउड अभिनेता रणवीर सिंहको फेसनलाई लिएर हरेक व्यक्ति मजाक उडाउँछन् । उनको फेसनलाई लिएर उनकै श्रीमती दीपिका पादुकोण पनि मजाक उडाउन छोडदिनन् ।

यतिबेला फेरि रणवीरको मजाकको पत्र बनेका छन । अमेरिकामा सम्पन्न भएको ओस्कार अवार्डमा कोट र गाउन लगाएर पुगेका बिली पोर्टरसँग रणवीर सिंहलाई दाजिरहेका छन् । रणवीर सिंहको फोटोसँग जोडेर उनको भाई भनी फोटो भाइरल भैरहेको छन् । अमेरिकाको पप सिंगर बिली रेड कार्पेटमा कालो कोट र गाउन लगाएर गएका थिए । यो लुक्सले सबैको ध्यान खिच्यो । उक्त अवार्ड समारोहमा हलिउड कलाकारसँगै बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनस पनि पुगेका थिए ।

रणवीर सिंहले पनि एक कार्यक्रममा कालो कोट र स्कर्ट लगाएका थिए । उनको यो लुक्सले सबैको ध्यान खिचेको थियो । यो लुक्स बिलीको ड्रेससँग निकै मिल्दोजुल्दो छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha