सेटमा सारा र कार्तिकले खाएको किस भाइरल

–एजेन्सी
केहि समय अगाडि सारा अली खानले ‘कफी उथ करण’मा सैफ अली खानकै अगाडी कार्तिक आर्यान क्रश भएको बताएकी थिइन । कार्तिकले पनि सारासँग डेट जान चाहन्छु भनेका थिए ।

हालै उनीहरुको रोमान्टिक भिडियो सार्वजनिक भएको छ । जसमा उनीहरु किस गरिरहेका छन् । यो भिडियो फिल्म ‘लभ आजकल २’ हो । उक्त भिडियो सामाजिक सञ्जालमा सारा र कार्तिकको चाहना पुरा भयो ट्यागका साथ भाइरल भइरहेको छ । इम्तियाज अलीले निर्देशन गरेको फिल्ममा सारा र कार्तिक मुख्य भुमिका रहेको छ । भिडियो हेर्नुस् :

कार्तिक साराको क्रश बताएपछि करीनाले सारालाई कार्तिकसँग डेट जान सल्लाह दिएकी थिइन । कार्तिक आर्यानको ‘लुक्का छिप्पी’ बक्स अफिसमा सफलताको साथ प्रर्दशन भइरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha