बालीमा प्रेमिसँग खुलिन् प्रियंका (६ तस्बिरमा हेर्नुस्)

अभिनेत्री प्रियंका कार्की प्रेमी आयुष्मान जोशीसँग बाली पुगेकी छन् । प्रियंका गत साता आयुष्मानसँग इन्डोनेशियाको बाली पुगेकी हुन् । बालीमा ‘आयंका’ प्रेम जोडीको मस्ती ६ तस्बिरमा हेर्नुस् :

जन्मदिनको उपहार स्वरुप आयुष्मानले प्रियंकालाई बाली घुमाएका हुन् । आयंका फाउण्डेशनले धनुषामा गरेको पहिलो सामाजिक कार्य पछि यो जोडी बालीमा छुट्टी मनाउन गएको हो । पछिल्लो पटक यो प्रेम जोडीले ‘प्रेम दिवस’ फिल्ममा सँगै अभिनय गरेको छ । आउँदो सालको बैशाखमा प्रियंका र आयुष्मान बिवाह गर्दैछन् । प्रियंका र आयुष्मानसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha