‘कलंक’मा माधुरी र आलियाको आकर्षक नृत्य

बलिउड फिल्म ‘कलंक’को पहिलो गीत ‘घर मोरे प्रदेशिया’ बोलकोसार्वजनिक भएको छ । रेमो डिसुजाको कोरियोग्राफीमा माधुरी दीक्षित र आलिया भट्टले आकर्षक नृत्य गरेका छन् । भिडियो हेर्नुस् :

श्रेया घोषाल र वैशानी महाडेको स्वर रहेको गीतमा अमिताभ भट्टाचार्यको शब्द रहेको भने संगीत प्रितमको रहेको छ । मल्टिस्टारर फिल्ममा आलिया, माधुरीसँगै सोनाक्षी सिन्हा, वरुण धवल, सञ्जय दत्त, आदित्य राय कपूरको मुख्य अभिनय रहेको छ ।

निर्देशन तथा कथा लेखन अभिषेक वर्मनको रहेको छ । फिल्मलाई करण जोहर, साजिद नाडावाला, हिरोज यश जोहर, अपूभा मेहताले सयुक्त रुपमा निर्माण गरेका छन् । फिल्म अप्रिल १७ अर्थात वैशाख ४ गते रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha