यस्तो छ ‘ए मेरो हजुर २’ को ‘उकालीमा जाँदा जाँदै’

फिल्म ‘ए मेरो हजुर २’ को तेश्रो गीति भिडियो रिलिज भएको छ । ‘उकालीमा जाँदा जाँदै’ बोलको गीतमा बसन्त सापकोटाको संगीत तथा राजेश पायल राई र ईन्दिरा जोशीको स्वर छ । शब्द पनि संगीतकार सापकोटाकै छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो यस्तो छ :

यो गीतको भिडियोमा फिल्मका सबैजसो कलाकारह साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायत रु फिचरिगं छन् । गीतको भिडियोमा रिच र रमाइलो छ । लोक पप फ्लेवरको यस गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास निर्माण पक्षको छ ।

झरना थापाको डेव्यु निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर २’ भदौ १६ गतदेखि प्रदर्शनमा आउँदैछ । फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । छायाँकन संजय लामाको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha