तीज पहिरनमा नायिका, को कति राम्री ?

हरितालिका तीजको अवसरमा नेपाली नायिकाहरुले विभिन्न पहिरनमा तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । हामीले केही नायिकाहरुको तस्विरहरुलाई यहाँ प्रस्तुत गरेका छौं । तस्बिरहरु हेरेर कुन नायिका राम्री ? आफैं मुल्याकंन गर्नुहोस् :

करिश्मा मानन्धर

दीपाश्री निरौला

संचिता लुइँटेल

गरिमा पन्त

प्रियंका कार्की

कुन्जना घिमिरे

अनु शाह

नीता ढुंगाना

पूजा शर्मा

बर्सा सिवाकोटी

रजनी केसी

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha