सञ्चार मन्त्रालयका सह-सचिव विकास वोर्डका अध्यक्ष

चलचित्र विकास वोर्डको अध्यक्ष पदमा नयाँ अध्यक्ष नियुक्त भएका छन् । सुचना तथा संचार मन्त्रालयका सह-सचिव रामचन्द्र ढकाल वोर्डको अध्यक्ष पदमा नियुक्त भएका हुन् ।

सह-सचिव ढकाल विकास वोर्डको पुर्णकालिन अध्यक्ष पदमा नियुक्ती भने भएका होइनन् । अर्को अध्यक्ष नआउँदा सम्मका लागि कायम यममुका अध्यक्षका रुपमा नियुक्त भएका हुन् । बुझिए अनुसार एक निर्माता विकास वोर्डको अध्यक्षको रुपमा आउँदैछन् । राजकुमार राईको दुई वर्षे कार्यकाल सकिएपछि गत भदौ जेठ २४ गतेदेखि वोर्डको अध्यक्ष पद रिक्त थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha