मनिषाको ‘डियर माया’ लाई माया नै माया तर…?

पाठेघरको क्यान्सरपछि अभिनेत्री मनिषा कोइरालाले अभिनय गरेको फिल्म ‘डियर माया’ गत सातादेखि बलिउड बजारमा प्रदर्शन भएको छ । नेपालमा रिलिजको मौका नपाएको मनिषाको कमव्याकवाला फिल्मले व्यापार र प्रतिक्रिया कस्तो पायो ? बलिउड अनलाइनमा आएको समाचारको आधारमा हामीले समाचार तयार गरेका छौं ।


समिक्षालाई आधार मान्ने हो भने ‘डियर माया’ मा मनिषाले एकदमै राम्रो काम गरेकी छिन् । एक्ली महिलाको भूमिकामा उनी फिट देखिएकी छिन् । रेखा देखि शाहरुख सम्मले उनको अभिनयको प्रशंसा गरेका छन् । फिल्म र मनिषाको अभिनयको तारिफ भएपनि ‘डियर माया’ को व्यापार भने उत्साहपूर्ण हुन नसकेको त्यहाँका अनलाइनले उल्लेख गरेका छन् । फिल्मको तारिफ भएपनि व्यापार भने निकै न्युन रहेको साचारहरुमा उल्लेख छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha