रानीले सकिन् ‘हिच्कि’, आमा बनेपछि किन फर्किइन् ?

अभिनेत्री रानी मुर्खजीले फिल्म ‘हिच्की’ को सुटिङ सकेकी छिन् । फिल्मको छायाँकन सकेपछि रानी यसै साता बान्द्रामा भेटिइन् । मर्दानी अभिनेत्री ‘स्मार्ट’ देखिएकी थिइन् ।


आमा बनेपछि रानी पहिलो पटक पर्दामा देखिएकी हुन् । बिवाहपछि उनले मर्दानी फिल्ममा अभिनय गरेकी थिइन्, यशराज ब्यानरको फिल्म सफल भएको थियो । यश राज ब्यानरकै ‘हिच्की’ को स्क्रिप्ट मन परेका कारण बिग स्क्रिनमा ब्याक भएको रानीको भनाई छ । फिल्मको मुख्य भूमिकामा उनी नै छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha