आयो दशैं गीत ‘हे आमा’ (भिडियो)

संचारकर्मी तथा सर्जक कमल सरगमको आफ्नै जीवन भोगाईमा समर्पित दशैँ गीत ‘हे आमा; बजारमा आएको छ । गायिका देवी घर्ती मगर र चक्र साउद आर सीको आवाज रहेको उक्त गीतमा लय तथा शब्द कमल सरगमले नै भरेका हुन् । स्मृती तिमिल्सिना गुरुआमाको निर्देशनमा तयार भएको भिडियोमा कमल सरगम स्वयम र आमाको भूमिकामा रमा थपलिया प्रस्तुत भएकी छिन् । सुरेश श्रेष्ठको छायाँकन रहेको भिडियोमा सुधन बस्नेतको सम्पादन छ । भिडियो हेर्नुहोस् :

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha