भद्रगोलकी रक्षा लजाएर मुस्कुराएपछि (भिडियो)

गायक सिएलएस सुनिल श्रेष्ठको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘लजाएर मुस्कुराउने’ गीतको भिडियो हालै मात्र सार्वजनिक भएको हो । सार्वजनिक गीतको भिडियोमा मोडल एवम् कलाकार अदिप श्रेष्ठ र भद्रगोलकी रक्षा श्रेष्ठ फिचरिङ छन् । भिडियो हेर्नुस् : 

प्रकाश नेपालीको संगीत रहेको गीतमा अल्बिन थापा मगर र सिएलएस सुनिल श्रेष्ठको स्वर रहेको छ । शब्द तथा रचना पनि श्रेष्ठकै हो । अनिल राना मगरको निर्देशनमा तयार भएको यस म्युजिक भिडियोमा विक्रम कार्कीको छायांकन रहेको छ भने संगीत श्रेष्ठले भिडियोलाई सम्पादन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha