पुष्पलसँग माया लाउँदै शिल्पा, ‘मंगलम’ पहिलो गीत

असोज ११ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘मंगलम’को पहिलो गीति भिडियो रिलिज भएको छ । दीपक शर्माको संगीत तथा शब्द रहेको गीतमा कृष्ण काफ्लेर विन्दु परियारको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा शिल्पा पोखरेले र पुष्पल खड्का फिचरिगं छन् । भिडियो हेर्नुस् :

छविराव प्रोडक्सनमा निर्माण भएको फिल्म मंगलम लाई नवल नेपालले निर्देशन गरेका हुन् । फिल्ममा शिल्पा र पुष्पलसँगै पृथ्वीराज प्रसाईंको मुख्य भूमिका रहेको छ भने साम्राज्ञी अतिथि भूमिका प्रस्तुत भएकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha