भिमफेदी गाइजसँग स्वस्तिमा (भिडियो)

भिडियोमा पनि नयाँ नयाँ प्रयोग भैरहेका छन् । नयाँ प्रयोग हुने क्रममा गायक शिव परियारको नयाँ गीतको भिडियोमा पनि नयाँ प्रयोग भएको छ । विकास सुवेदीको निर्देशन रहेको भिडियो सबै दृश्यहरु सेटमा खिचिएको छ । भिडियो हेर्नुस् :

‘मेरो मायाले’ भिडियोमा भिमफेदी गाईज र नायिका स्वस्तिमा खड्का फिचरिङ छन् । गायक शिव परियारको शिवालय’ एल्बममा समावेश गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ । कोरियोग्राफी भिमफेदी गाईजले नै गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha