‘छक्का पञ्जा २’ निर्देशक निरौलाको दरबारमार्गमा ४ स्टाइल

तीन वर्षीय ब्लड क्यान्सरबाट पीडित बालकको सहयोगार्थ शनिवार साँझ दरबारमार्ग्स्थित क्लब डेजाभूमा रनवे परेड–२०७४ शीर्षकको च्यारिटी फेसन शो आयोजना गरिएको थियो । जहाँ ‘छक्का पञ्जा २’ निर्देशक निर्देशक दिपाश्री निरौला फेसन शोको केन्द्रविन्दुमा परिनन् । सो दिपाश्री त्यहाँ अतिथिको रुपमा मात्रै सहभागी भएकी थिइन् । तरपनि दिपाश्रीले आयोजकको आग्रहमा क्याटवक गरिन् । दिपाश्रीका चार स्टाइललाई हामीले यहाँ प्रस्तुत गरेका छौं :


तस्बिर : कुशल घतानी

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha