रेखाको बदनामी सार्वजनिक (भिडियो)

सम्पूर्ण छायाँकन युएइमा गरिइएको साँगीतिक एल्बम खुसी मा समावेश बद्नामी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि युएइमै बस्दै आएकी गायिका रेखा घिमिरेको यो पहिलो एल्बम हो । एल्बममा त्यहाँ नै बस्दै आइरहेका निलम खड्का र कुशल बुचको अभिनय रहेको छ । भिडियो :

यो भिडियो रोहित विक्रम कार्कीको निर्देशन र छायाँकनमा तयार भएको हो । एल्बममा माया, प्रेम र त्यसभित्र हुने गरेका उतार चढावलाई अर्थपूर्ण रुपले प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha