दशैं नआउँदै दशैं आयो (भिडियो)

दशैं नजिकिंदै गर्दा ‘आयो दशैँ आयो’ बोलको गीति भिडियो सार्वजनिक भएको छ । कृष्ण काफ्लेको स्वर, अम्बिका गुरुङको शब्द र पुरुषोत्तम न्यौपानेको संगीत रहेको गीतको भिडियोलाई सान थापाले निर्देशन गरेका छन् । बर्षा सिवाकोटी, बिकास लामिछाने, गायक काफ्ले र दिपिकाको अभिनय रहेको भिडियो यस्तो छ :

गोदावरी आसपासमा छायाँकन गरिएको म्युजीक भिडीयोमा दशैँ तिहार रमाइलो गर्दै मनाउँ भन्ने सन्दशे छ । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोलाई सुप्रिम पराजुलीको सम्पादन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha