छवि र शिल्पाको बिहे हुँदै नभएको कि लुकाएको ?

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबिचको सम्बन्धको चर्चा नयाँ होइन् । छविराज प्रोडक्सनमा शिल्पाले खेलेको पहिलो फिल्म ‘लज्जा’ रिलिज हुंदा चलेको बिहेको चर्चा ‘मंगलम’ को प्रदर्शनक मिति स्थगन हुंदासम्म सेलाएको छैन । के छवि र शिल्पाले बिहे गरिसेकका हुन् या बिहे नै गरेकै छैनन् । यो रमाईलो भिडियो हेर्नुस् :

बुझिए अनुसार छवि र शिल्पाले विवाह गरिसकेका छन् । तर ज्योतिषले बिवाहको कुरालाई तत्काल बाहिर नल्याउन भनेका कारण उनीहरुले यो रहस्यलाई गोप्य नै राखेको बिशेष सुत्र बताउँछ । बिहेपछि छवि र शिल्पा गौरी घाटमा सँगै बस्दै आइरहेका छन् । शिल्पाले पनि छविको माया लाग्ने बताइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha