मेलिनाको गीतमा एलिशाको नृत्य

गायिका मेलिना राईको स्वर रहेको पछिल्लो गीति एल्बम ’माया’ दर्शक तथा श्रोतामाझ आएको छ । युट्युव रिलिजको केहि दिनमा नै गीतले युटुवमा दुई लाख पटक गीत हेरिएको छ । ‘गाउँकी गोरी’ को भिडियो हेर्नुस् :

मेलिनाको उक्त गीतमा स्वरमा साथ सरला राई, कला राई र मेनुका राईले दिएका छन् भने शब्द माया मगरको छ । उत्तमजंग लिम्बुले संगीत भरेको गीतमा एरेञ्ज शाहस शाक्यको छ । भिडियोमा पछिल्लो समयकी हट केक ’ठमेल बजार’ आईटम गर्ल एलिशा राई फिचरिङमा छिन् । कमल राईले सार्वजनिक भिडियो निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha