किन आजकाल तिम्रो मन मैंलो भो !, यस्तो बन्यो कभर भिडियो

फिल्म ‘म यस्तो गीत गाउँछु’ मा समावेश डान्सिङ विटको ‘किन आजकाल तिम्रो मन मैंलो भो’ बोलको गीतमा कभर भिडियो बनेको छ । भिडियोलाई रोशनी राज्यलक्ष्मी शाह र उनको समुहले बनाएको हो । केशव उपाध्यायको कोरियोग्राफी रहेको कभर भिडियो हेर्नुस् :

सुदर्शन थापाको निर्माण तथा निर्देशन रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ को ट्रेलर यही शुक्रबार रिलिज हुँदैछ भने फिल्म असार ३१ गतेदेखि अल नेपाल रिलिज हुँदैछ । पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको फिल्मको ‘भन्छु आज’ बोलको गीत हिट भैसकेको छ । अर्जुन पोखरेलेका संगीत रहेको फिल्मका दुई गीतका भिडियो भने रिलिज हुंन बाँकी छन् ।

पल र पूजा

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha