‘ऐश्वर्य’को प्रोमो रिलिज, हेर्नुस् कस्तो छ ?

कात्तिक ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘ऐश्वर्य’को प्रोमो रिलिज भएको छ । प्रोमामा अभिनेता रमेश उप्रेती, प्रशान्त ताम्राकार नव नायिका दीपिका प्रसाईं र नायिका केकी अधिकारीलाई देख्न सकिन्छ । दिवाकर भट्टराई निर्देशित फिल्मको प्रोमो मसलेदार छ । प्रोमो हेर्नुस् :

साँगीतिक रिभेञ्ज लभ स्टोरी फिल्म ऐश्वर्य मा अर्जुन पोखरेलेको संगीत, सुदिप बरालको सिनेम्याटोग्राफी र तेञ्जु योञ्जनको कोरियोग्राफी छ । फिल्म निर्माणमा अर्जुन श्रेष्ठ, किरण राणा । निर्मल शर्माले सहकार्य गरेका छन् । ऐश्वर्यको तिमी रोएको पल गीतले दर्शक तथा श्रोताको मन जितिरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha