साईंलासँग जोवन काट्ने कुरा गर्दै बेवो (भिडियो)

मेलिना राईको सुमधुर स्वरमा ‘तल्ला घरे साइँला’ बोलको गीति भिडियो सार्वजनिक भएको छ । सञ्चारकर्मी समेत रहेको दीपेन्द्र घिमिरेको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ । सान थापाको निर्देशन रहेको भिडियो सुन्दर बनेको छ । भिडियोमा साइँला अर्थात् गौरव पहारी र मोडल वेबो आचार्य फिचरिंग छन् । राजीव समरको कोरियोग्राफी रहेको भिडियो यस्तो बनेको छ :

अर्जुन तिवारीको छायाँकन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ भने निर्माता चन्द्र गौतमले भिडियो निर्माणमा लगानी गरेका छन् । गौतमले फिल्म ‘हिरो रिटन्र्स’ निर्माण गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha