यस्तो छ ‘बाबु कान्छा’ को ‘आँखी झ्यालैमा’

सलोन बस्नेतको शिर्ष भूमिका रहेको फिल्म ‘बाबु कान्छा’ को ‘चन्द्रमा झैँ’ बोलको गीति भिडियो रिलिज भएको छ । ओम सुनारको रिमिक्स रहेको गीतमा ओम र मेलिना राईको स्वर छ भने शब्द सुन्दर श्रेष्ठले लेखेका हुन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा सलोन, करिश्मा श्रेष्ठ, ऋतिक शाही लगायत फिचरिंग छन् । भिडियो हेर्नुस् :

शोभित बस्नेतको निर्माण, निर्देशन तथा लेखन रहेको फिल्म बाबु कान्छा मंसिर १५ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा सरोज खनाल, निर शाह, राजाराम पौडेल, लय संग्रौला लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha