बुद्धिले गराइदिए सौगात र बर्षाको विवाह !

फिल्म ‘मेरो पैसा खै’ को रमाईलो गीत रिलिज भएको छ । ‘कान्छी’ बोलको गीतमा अभिनेता सौगात मल्ल र नायिका वर्षा राउत विवाह बधिएको दृश्य छ । कलाकार बुद्धि तामांगले सौगात र बर्षाको बिवाह गराइदिएका छन् । गीतको भिडियोमा सौगात, बर्षा र बुद्धिसँगै छुल्ठिम गुरुंग, प्रमोद अग्रहरी पनि फिचरिंग छिन् । भिडियो हेर्नुस् :

दयाराम पाण्डेको शब्द रहेको गीतमा बसन्त सापकोटाको संगीत छ । गीतमा प्रमोद खरेल र मेलिना राईको स्वर छ । कमल राईको कोरियोग्राफी रहेको भिडियोलाई हरिघले लामाले खिचेका हुन् । रोज राणाको निर्माण तथा निर्देशन रहेको फिल्म असोज ११ गतेदेखि प्रदर्शनमा आउने चर्चा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha