चाइएनिज ईन्डियनसँग ‘हँसिया’की हिरोइनले गरिन् बिहे

फिल्म ‘हँसिया’ की एक्सन नायिक हेमा श्रेष्ठ विवाह बन्धनमा बाँधिएका छिन् । हेमाले चाइनिज ईन्डियन प्रेमीसँग सोमबार भक्तपुरको एसोएस बालग्राममा विवाह गरेकी हुन् । हेमाको बाल्यकाल उक्त बाल ग्राममा बितेको थियो ।


हेमा यतिहाड इएरलाइन्सको इयर होस्टेस हुन् भने उनका प्रेमी त्यहाँका सेफ हुन् । उनीहरु केही वर्षदेखि लिभिङ टुगेदरमा थिए । मिलन चाम्स निर्देशित फिल्म ‘हँसिया’ पछि हेमाले कुनै पनि फिल्म खेलेकी छैनन् । उनले दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् । हेमालाई बैवाहिक जीवनको शुभकामना ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha