‘रानी’ प्रोमो : केटी पट्याउँन के चाहिन्छ, दिल कि दिमाग ?

फिल्म ‘रानी’ को प्रोमो रिलिज भएको छ । दयाराम दाहाल निर्देशित फिल्म कात्तिक २ गते लक्ष्मी पूजादेखि प्रदर्शनमा आउने फिल्मको प्रोमो लभ, रोमान्स, ब्रेकअप र एक्सनयुक्त छ । त्रिकोणात्मक प्रेम कहानीमा आधारित फिल्ममा मलिना जोशी, अनुपविक्रम शाही र दुई नव नायक सारुक ताम्रकार र मनिष सुन्दर श्रेष्ठको मुख्य भूमिका रहेको छ । प्रोमो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha