ट्रेन्डिङ एकमा ‘फाटेको जुत्ता’ को ट्रेलर

फिल्म ‘फाटेको जुत्ता’ को ट्रेलर युटुव ट्रेन्डिङ एकमा पर्न सफल भएको छ । रिलिजको तीन दिनमा फिल्मको टेलर ट्रेन्डिङ एकमा आएको हो । डार्क कमेडी फिल्ममा सौगात मल्ल, प्रियंका कार्की, रविन्द्र झा, कामेश्वर चौरसिया लगायतको मुख्य भूमिका रहेको छ । अर्जुन कुमारको निर्माण र निकेश खड्काको निर्देशन रहेको फिल्म कात्तिक गतेबाट अल नेपालबाट प्रदर्शनमा आउँदैछ । ट्रेलर हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha