बुद्ध, निशान र प्रतापको सिड्नीमा लाइभ कन्सर्ट

नेपाल आईडल बुद्ध लामा सहित उत्कृष्ट तीनमा पर्न सफल निशान भट्टराई र प्रताप दासले अस्ट्रेलियामा लाइभ कन्सर्ट गर्ने भएका छन् । त्यहाँको सिड्नीस्थित ओलम्पीकपार्क स्पोर्ट्स सेन्टरमा डिसेम्वर १ देखि तीन आइडलको प्रस्तुती सुरु हुनेछ ।


नेपाल आइडलको अस्ट्रेलियाव्यापी भ्रमण आउँदो नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म रहनेछ । जुन कार्यक्रम सिडनीसँगै ब्रिसवेन ,मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ, डार्बिन र क्यानबेरामा समेत हुनेछ ।  भिडियो हेर्नुस् :

 

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha