‘पञ्चायत’ मा नीता लाई पिडा (भिडियो)

फिल्म पञ्चायत’ को पहिलो गीति भिडियो रिलिज गरिएको छ । निर्माता रबि अधिकारीको जन्म दिनको अवसर पारेर बिहिबार फिल्मको पहिलो गीत सार्वजनिक गरिएको हो । निर्देशक शिवम अधिकारीको शब्द रहेको यस गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । गीतको मार्मिक र मर्मस्पर्शी छ । नायिका नीता ढुंगाना फिचरिंग ‘पञ्चायत’को भिडियो हेर्नुस् :

फिल्म ‘पञ्चायत’ पचास वर्ष पुरानो कथामा आधारित ग्रामिण कथा भेगको कथा हो । फिल्ममा सरोज खनाल र निता ढुङगाना मुख्य भूमिकामा छन् भने रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ । ‘पञ्चायत’ फागुन १७ गते बाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha