चावहिलमा रेखा थापाको कार दुर्घटना

‘रुद्रप्रिया’ रिलिजको संघारमा नायिका तथा निर्मात्री रेखा थापा चढ्ने कार दुर्घटनामा परेको छ । बुधबार दिउँसो करिब सवा १२ बजे तिर चावाहिलमा माल बाहक ट्रकले धक्का दिंदा कारको धेरै भागमा क्षति पुगेको छ रेखालाई भने ट्रकको ठक्करबाट कुनै पनि चोट भएको छैन ।


रेखा र ट्रक चालक यतिबेला गौशला प्रहरी वृत्तमा छन् । टिभी फिल्मीबाट अन्र्तवार्ता दिएर अम्बे अपार्टमेन्ट फर्कंदै गर्दा रेखाको कारलाई ट्रकले ठक्कर दिएको हो । आफैंले चलाएको कारलाई माल बाहक ट्रकले ठक्कर दिंदा निमेषले बाँच्न सफल भएको रेखाले बताइन् । कात्तिक २ गतेदेखि रिलिज हुने फिल्म ‘रुद्रप्रिया’ प्रचार प्रसारमा रेखा व्यस्त छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha