सविर श्रेष्ठ निर्देशित ‘कहिँ कतै’ ट्रेलर रिलिज

सविर श्रेष्ठ निर्देशित फिल्म ‘कहिँ कतै’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेता सरोज खनाल, दीलिप रायमाझी, किशोर खतिवडा, नायिका तथा निर्मात्री उमा बेवी देखि नव प्रस्तुती शिवानी गिरी र सोनाम भरपुङ्पासम्म प्रस्तुत छन् । पारीवारिक प्रेम कथा बोल्ने फिल्मको छायाँकन सिक्किम र राजधानीमा गरिएको छ । प्रदर्शन मिति तय हुंन बाँकी ‘कहिँ कतै’को ट्रेलर यस्तो छ :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha