‘मेला’ ट्रेलर रिलिज : हेर्नुस् कमेडी भरपूर छ

कात्तिक २४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मेला’को ट्रेलर रिलिज गरिएको छ । सलोन बस्नेत, आमेश भण्डारी र अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर कमेडी र रोमान्टिक छ । हरी पन्तको प्रस्तुतीमा बसन्त निरौलाको निर्देशन रहेको मेलाको ट्रेलर हेर्नुस् :

‘मेला’ मा प्रस्तुतकर्ता पन्तकै कथा, पटकथा र सह निर्देशन समेत रहेको छ । अष्ट महर्जनको द्धन्द्ध निर्देशन रहेको फिल्ममा अर्जुन पोखरेलेको संगीत र दिव्य सुवेदीको सिनेम्याटोग्राफी छ । फिल्ममा निर्माताको रुपमा मनोज कुमार मरोदै रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha