बिरामी प्रियंकालाई केको सास्ती ? (फोटो फिचर)

केकी अधिकारीले निर्माण गर्ने फिल्म ‘कोहलपुर एक्सप्रेस’ को प्रेसमिटमा नायिका प्रियंका कार्की फरक अवतारमा प्रस्तुत भइन् । प्रायः जसो ईभेन्टमा ‘हट’ रुपमा प्रस्तुत हुने प्रियंका ‘कोहलपुर एक्सप्रेस’मा भने स्याड मुडमा प्रस्तुत भइन् । किन त ? सन्चो छैन । दाँत दुखिराछ । यद्पी प्रियंका यसै सातादेखि फिल्म ‘सत्रु गते’ को छायाँकनमा व्यस्त हुनेछिन् भने ‘फाटेको जुत्ता’को प्रचारमा पनि लागि रहेकी छिन् । बिरामी प्रियंकालाई तीन तस्बिरमा हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha