‘मेला’ मा रोमान्टिक आमेश र अशिष्मा

फिल्म ‘मेला’ मा समावेश रोमान्टिक गीत रिलिज भएको छ । ‘यो मुटुमा तिम्रो’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने पुरुषोत्तम सुवेदी र स्वच्छा ठकुरीको स्वर छ । नायक आमेश भण्डारी र नायिका अशिष्मा नकर्मी फिचरिंग भिडियो हेर्नुस् :

गीतमा दिव्य सुवेदीको सिनेम्याटोग्राफी र पवित्रा आचार्यको कोरियोग्राफी छ । हरी पन्त निर्मित फिल्ममा आमेश, अशिष्मा र सलोन बस्नेतको मुख्य भूमिका रहेको छ । बसन्त निरौला निर्देशित ‘मेला’ यही कात्तिक २४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha