टेक र अस्मिताको ‘झम्क्या बुलाकी’ (भिडियो)

टेक वि.सी र अस्मिता अधिकारीको स्वर रहेको ‘झमक्या बुलाकी’ बोलको सार्वजनिक भएको छ । डान्सिङ्ग नम्बर गीतमा कलाकार बुद्धि तमाङ, डिमोन छेत्री, सुधिर श्रेष्ठ, उषा उप्रेती, श्रेया रेग्मी, विशाल सिटौला र समिक्षा बस्नेत फिचर्ड गरेका छन् । गीत हेर्नुस् :

भिम वि.सीको शब्द तथा संगीत रहेको गीतमा उदय राज पौडेलको एरेन्ज छ । रुपेश थापाले छायांकन गरेको भिडियोलाई नितिन चन्दले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोलाई राजिव समरले कोरियोग्राफी गरेका हुन् ।

नितिन चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा विशाल रेग्मीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha