‘ह्याप्पी न्यु ईयर’ नेपाल अघि अष्ट्रेलिया प्रिमियर

पुष १४ गतेबाट नेपालमा प्रदर्शन हुने फिल्म ‘ह्याप्पी न्यु ईयर’ मंसिर २९ गते (डिसेम्बर १५ तारिख) अष्ट्रेलियामा प्रिमियर हुने भएको छ । देव कुमार श्रेष्ठको निर्देशन रहेको यो फिल्ममा कुशल थापा र सन्ध्या केसीको मुख्य भूमिका रहेको छ ।

ह्याप्पी न्यु ईयरमा घटेको घट्ना माथि बनेको ह्याप्पी न्यु ईयर को सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिएको छ । फिल्मलाई रती थापाले निर्माण गरेकी हुन् । अस्ट्रेलियाकै बेन्जामिन ड्रेको छायांकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत रहेको छ । कथा नायक थापाकै हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha