जन्मदिन विशेष : झरना ‘ए मेरो हजुर ५’ निर्देशनमा जुटिन्
निर्देशक झरना थापा नयाँ फिल्म निर्देशनको तयारीमा जुटेकी छन् । फिल्म ‘ए मेरो हजुर ५’ को प्रि प्रोडक्सन भैरहेको झरनाले बताइन् । आफ्नो जन्मदिनमा झरनाले नयाँ फिल्म निर्देशन बारे जानकारी दिएकी हुन् । ‘हामी अहिले