पल र प्रियानाको पिडा (फोटो तथा भिडियो)

नायक पल शाह र प्रियाना आर्चायले एक म्युजिक भिडियोमा स्क्रिन सेयर गरेका छन् । हाँस्य टेलिसिरियल ‘भद्रगोल’ बाट चर्चामा आएकी प्रियानाले आफुलाई पल शाह मन पर्ने बताइन् । परिवारबाट टाढा रहेकी प्रियाना आमालाई सम्झिदै भावुक बनिन् । दैनिक रुपमा म्युजिक भिडियोमा काम गरिरहेका पलले आफ्नो सपना ठूलो हुदै गएको बताए । उनले आफ्नो सपना पुरा गर्नको लागि काम गरिराख्न पाए हुन्थ्यो भन्ने इच्छा व्यक्त गरे ।

तस्बिर : कुशल घतानी राई

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha