मिथिलाको जन्मदिनमा करिश्माको पुरानो सम्झना

अभिनेत्री मिथिला शर्मा शुक्रबारबाट ५७ वर्ष लागेकी छिन् । डेढ सय भन्दै बढि फिल्ममा अभिनय गरेकी अभिनेत्री पछिल्लो समय फिल्ममा आमाको भुमिकामा देखिदै आएकी छिन् । अभिनेत्री करिश्मा मानन्धरले उनीसँगको पुरानो फाटो पोस्ट गदै जन्मदिनको शुभकामना दिएकी छन् ।

करिश्माले सामाजिक सञ्जालमा पुराना दिन सम्झिदै लेखेकी छन्, ‘हजुरलाई हेरेर सोच्ने गर्थे ओ यस्तो राम्री मान्छे पनि हुन्छ ? जो बाहिर र मनको पनि राम्रो छ !! आउट डोर जादा एक्लै सुत्न डराउने मलाई भोटे (भोटो लगाउने भएर भोटे भनेको अन्य अर्थ नलागोस) किन डराउछस् भुतलाई डराउन दिने हो भनिसिन्थ्यो ! हौसलाको खानी जस्तो लाग्थ्यो हजुर, दुइ दिन अगाडी स्वस्थ मन्त्रालयमा भेट्दा पनि आज भन्दा २८ वर्ष अगाडी को हजुर जे हुनुहुन्थ्यो त्यहिँ पाए, त्यस्तै हाँसो, त्यस्तै माया, त्यहि रुप सधैं यस्तै रहनु दिज्जु, जन्मदिनको शुभकामना सु स्वास्थ्यको कामना ! ’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha