बर्षा सिवाकोटीले यसरी गरिन् गर्मीको बिदाई

नायिका बर्षा सिवाकोटीले गर्मीलाई बिदाई गरेकी छिन् । जाडोलाई स्वागत गर्ने बर्षाको अलिक अचम्मको छ । शहरमा जाडो भित्रिंदै गर्दा बर्षाले भने बोल्ड तस्बिरमा गर्मीलाई बिदाई गरेकी हुन् । तस्बिर नियाल्नुस् :

स्विमिङ पुलमा टु पिसको तस्बिर राखेर बर्षाले ईन्स्टाग्राममा गुड वाई समर लेखेकी छिन् । स्विमिङ कस्टुममा बर्षा निकै बोल्ड देखिएकी छिन् । टु पिस लगाएर जाडोको स्विागत गरेकी बर्षाले यस्को बिदाई चाहिं कसरी गर्लिन् त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha