मुकुन्दको एक्सन फिल्ममा पुष्प

नायक पुष्प खड्काले निर्देशक मुकुन्द भट्टको नयाँ फिल्म साइन गरेका छन् । यो फिल्म एक्सन जनरामा निर्माण हुनेछ ।

यो फिल्मको स्क्रिप्ट निर्देशक भट्ट र टिम योगीले तयार पारेका छन् । अनटाइटल फिल्ममा नायक पुष्प मात्रै फाइनल भएका छन् । लभरब्वाईको भुमिकामा देखिदै आएका पुष्पको यो फिल्ममा एक्सन रहने छ । यो फिल्म आउँदो चैतबाट छायांकनमा जाने तयारीमा छ ।

नायक पुष्पले लकडाउन हुनुभन्दा अगाडी ‘चालबाज’को छायांकन सकाएका थिए । केहि समय अगाडी उनले निर्देशक दीपक ओलीको निर्देशनमा बन्ने फिल्म ‘कृष्णलीला’ साइन गरेका थिए । यो फिल्ममा उनको अपोजिट नायिका दीपिका प्रसाईं छिन् । त्यस्तै, निर्देशन मुकुन्द ‘लप्पन छप्पन २’ को प्रदर्शनको पखाईमा छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha