अक्षय कुमारको हरर कमेडी फिल्मबाट ‘बम’हट्यो

थारु युवा र चेपाङ युवतीको यति गहिरो अक्षय कुमार अभिनित फिल्म ’लक्ष्मी बम’को नाम फेरिएको छ । अक्षयको फिल्मको नयाँ नाम ’लक्ष्मी’ राखिएको छ । प्रदर्शनको प्रतिक्षामा रहेको लक्ष्मी बमको नाम किन फेरियो त ?

राघव लरेन्सको निर्देशनमा बनेको ‘लक्ष्म बम’ले मानिसहरुको धार्मिक भावना माथि चोट पुर्याउन सक्ने भन्दै फिल्मकर्मीले समेत फिल्मको नाममा बिरोध गरेका थिए । धार्मिक आस्थालाई कायम राख्दै बम हटाएर फिल्मको नाम लक्ष्मी मात्रै राखिएको हो ।

हरर कमेडी जनराको लक्ष्मी ९ नोभेम्बरमा डिजिटल माध्यम मार्फत दर्शक माझ आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha