जन्मदिन विशेष : शाहरुख खान भए ५५ पुरा

शाहरुख खान बलिउड फिल्म नगरीमा किंग खानको रुपमा परिचित छन् । किंग खानको नोभेम्वर २ तारिखमा जन्मदिन हो । शाहरुखलाई विश्वका लाखौं शुभ चिन्तकले जन्मदिनको शुभकामना दिइरहेका छन् । ह्याप्पी वर्थ डे किंग खान !

शाहरुख खानको सन् १९६५ नोभेम्वर २ तारिखमा जन्म भएको हो । दिल्लीमा जन्मिएका शाहरुखको सन् १९९१ मा पंजाबकी गौरी खानसँग बिबाह गरे । शाहरुख र गौरीका एक छोरी र दुई छोरा गरी तीन सन्तान छन् । आफ्नो अभिनय कला मार्फत परिचित शाहरुख सुखी परिवारका कारण पनि धेरैका आइडल छन् । किंग खान फिल्म ‘जिरो’पछि अभिनयमा फर्किएका छैनन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha