टिका, सरिता र अनुभवको मन छुने म्युजिक भिडियो

डा.भोला रिजालको शव्द रचनामा आमा बुवा प्रति सर्मपित ‘म छाहारी हु तिम्रो’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । वि.पि. वाग्लेको स्वर तथा संगीत रहेको यस गितको भिडियोमा टिका पहारी, सरिता गिरी तथा बालकलाकार अनुभव रेग्मी लगायतले अभिनय गरेका छन । भिडियो यस्तो छ :

काठमाण्डौको पशुपती विकाश क्षेत्र वालुवाटार तथा अनामनगरका विभिन्न स्थानमा सुटिङ गरिएको म्युजिक भिडियो हेर्दा आफनो वुवा आमा र अहिलेको छोराछोरीहरुको विवशता तथा वेवास्ता देख्न पाईनेछ । निवन भट्टको निर्देशन रहेको भिडियोलाई राजन लामाले खिचेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha